अल्पविराम
ना. [सं.]
- शब्द, शब्दसमूह र वाक्यांशका पछिल्तिर लाग्ने एक प्रकारको विरामचिह्न; पादविराम (कमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)