अल्पसङ्ख्यक

वि. [सं.]

  1. थोरै सङ्ख्या भएको; गन्दा थोरै हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)