अल्पायुवि. [सं.]थोरै आयु भएको; थोरै दिन बाँच्ने; कम आयुको।थोरै वा छोटो आयु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अल्पाउनु अल्पार्थक