अल्पावकाश

ना. [सं.]

  1. विद्यालय, कार्यालय आदिमा वा खेल आदिका समयको बिचमा जलपान वा विश्रामका निम्ति पाइने थोरै छुट्टी; छोटो अवकाश वा फुर्सद; टिफिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)