अल्पीकरण
ना. [सं.]
- अधिकार, प्रतिष्ठा, महत्त्व, शक्ति आदिलाई भइरहेको अवस्थाबाट कम गराउने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)