अल्लड/अल्लढ

वि. [अ+लहड]

  1. कुनै काम पनि एकाग्र भएर नगर्ने; अस्थिरचित्त; विचार पुर्‍याएर काम नगर्ने; मनमा जो आयो सो गर्ने; मनमोजी।
  2. अल्लारे; अलमस्त।
  3. बेइलमी; निरुद्योग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)