अल्लो
ना. [आरो]
- पाटको धागो बनाएर धोक्रा र अन्य लगाउने साधन बनाइने एक जातको ठुलो खालको सिस्नु; लेकाली सिस्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [आरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)