अवकरण
ना.
- दुई वा दुईभन्दा बढी रासायनिक पदार्थ मिलेर बनेको वस्तु वा यौगिकबाट कुनै एक तत्त्वलाई हटाउने वा अलग गर्ने क्रिया (जस्तै- पानीबाट अक्सिजन, गिन्नीबाट तामा इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)