अवकाश प्राप्त
वि.
- अवसर वा मौका पाएको।
- छुट्टी पाएको वा बिदा लिएको।
- कुनै काम वा पदबाट छुटकारा पाएको।
- सरकारी सेवा, सार्वजनिक जीवन आदिबाट विश्राम लिने वा हुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)