अवकुण्ठन
ना. [सं.]
- ढाकछोप गर्ने वा छेकथुन गर्ने काम।
- आकृष्ट गर्ने काम वा प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)