अवतरण पथ

ना.

  1. हवाईजहाज आदि उड्न वा उत्रनका लागि कुद्न हुने लामो बाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)