अवतरित
वि. [सं.]
- तल झरेको वा उत्रेको; ओर्लिएको।
- उद्धरण गरिएको; उद्धृत।
- अवतार लिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)