अवतारी

वि.

  1. प्राणीहरूका शरीरमा जन्म लिएको; अवतार लिएको।
  2. अनौठो स्वभावको; अपूर्वको; बेढब।
  3. अनौठो काम गर्ने; चमत्कारी।
  4. ओर्लने, तल झर्ने वा उँधो लाग्ने।
  5. औतारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)