अवदान

ना. [सं.]

  1. पहिले भएको वीरता, शौर्य, त्याग आदि महत्त्वपूर्ण कार्य; पूर्ववृत्त।
  2. शुद्ध आचरण; पवित्र व्यवहार।
  3. छुट्ट्याउने वा टुक्र्याउने काम; खण्डन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)