अवबोधन कक्षा

ना.

  1. ससाना समूहका विद्यार्थीहरूको खास विषयको सिकाइमा पुनरभ्यास वा अझ अभ्यास गराउन सहयोग हुने दृष्टिले शिक्षकबाट सञ्चालन हुने कक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)