अवरोधक

वि.

  1. रोकावट गर्ने; छेक्ने; थुन्ने।
  2. घेर्ने; छेकारो मार्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)