अवरोपण

ना. [सं.]

  1. रोपेको वस्तु उखेल्ने काम; उन्मूलन।
  2. आरोप हटाउने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)