अवरोह

ना. [सं.]

  1. तल झर्ने वा ओर्लने क्रिया।
  2. सङ्गीतमा स्वरहरूलाई क्रमैले निषाददेखि षड्जतिर फर्काउने काम।
  3. बोल्दा वा पढ्दा हुने स्वरको ओर्लाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)