अवलम्बन

ना.

  1. कुनै आधारमा टिक्ने, अड्ने भाव वा स्थिति; आश्रय; टेवा।
  2. ग्रहण वा धारण गर्ने काम; अङ्गीकार।
  3. अनुकरण; अनुसरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)