अवलेपन
ना. [सं.]
- लिप्ने वा पोत्ने क्रिया।
- शरीरमा घस्ने तेल, पाउडर, बुकुवा आदि पदार्थ।
- एकता; मेल।
- अभिमान; सेखी; घमन्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)