अवलोकन विधि
ना.
- विद्यार्थीहरूका उच्चारण, पद, वाक्यगठन, विषयवस्तु, अभिव्यक्ति सामर्थ्य, शिल्पविधान आदिको निरीक्षण गर्ने पाठ्यविधि वा कला; निरीक्षणविधिद्वारा पढाइने एक तरिका।
- कुनै ग्रन्थभित्रका मुख्य मुख्य बुँदाहरू सरसरती हेरेर मोटामोटी अध्ययन गरिने पद्धति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)