अवलोकित
वि. [सं.]
- अवलोकन गरिएको; तथ्यातथ्य पत्ता लगाउने किसिमले हेरिएको वा निरीक्षण गरिएको।
- कुनै विषयवस्तुको निरूपणका निम्ति सूक्ष्म रूपमा अध्ययन गरिने (दृष्टि वा विचार)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)