अवश्यम्भावी

वि.

  1. अवश्य भइछाड्ने; भविष्यमा कुनै घटना घट्ने निश्चय भएको; पक्कै हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)