अवसर

ना. [सं.]

  1. कुनै कामकुरो गर्न मिल्दोजुल्दो स्थिति; अनुकूलता; मौका; समय।
  2. अवकाश; फुर्सद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)