अवसान
ना. [सं.]
- कुनै कामकुराको टुङ्ग्याउनी; समाप्ति; टुङ्गो; अन्त।
- पुछार; किनारा; सीमा; छेउ।
- साँझ; बेलुकी; सायङ्काल।
- बिसाइ; विराम; विश्राम।
- मृत्यु; मरण; नाश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)