अवाले

ना.

  1. इँट, झिँगटी, टायल आदि बनाउने, पोल्ने आदि काम गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)