अविचल

वि. [सं.]

  1. एक ठाउँबाट अर्को ठाउँमा नसर्ने; अचल; स्थिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)