अविचार

ना. [सं.]

  1. राम्रो विचारको अभाव; खराब विचार; कुविचार।
  2. खराब विचार राख्ने; कुविचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)