अविनाभाव

ना. [सं.]

  1. दुई वस्तुका बिच कहिल्यै नटुट्ने पारस्परिक अनिवार्य सम्बन्ध। (उदा.- आगो र धुवाँमा अविनाभाव सम्बन्ध रहेको हुन्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)