अविराम

वि. [सं.]

  1. विराम नभएको; नरोकिएको।
  2. रोकटोकविना; निरन्तर; लगातार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)