अविवेक
ना. [सं.]
- विवेकको अभाव; विवेकहीनता; अविचार।
- नासमझ; नादानी।
- दर्शनशास्त्रमा विशिष्ट ज्ञानको अभाव; मिथ्या ज्ञान।
- न्यायको अभाव; अन्याय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)