अवेक्षण

ना. [सं.]

  1. हेर्ने वा देख्ने काम; अवलोकन; निरीक्षण; रेखदेख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)