अवेस्ता
ना. [फा.]
- इरानका धर्मगुरु जरथ्रुस्तले स्थापना गरेको र अझै फारसी धर्मावलम्बीहरूद्वारा मानिइआएको अग्निपूजन गर्ने सम्प्रदायको धर्मग्रन्थ।
- उक्त ग्रन्थमा प्रयुक्त भाषा।
- उक्त ग्रन्थले प्रतिनिधित्व गरेको धर्म; जरथ्रुस्तेली धर्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)