अवैध विवाह
ना.
- उमेर नपुगी गरिएको विवाह; सामाजिक मर्यादा र नियमविपरीत गरिएको विवाह; ढाँटीछली गरिएको विवाह; कानुनले मान्यता दिन नसक्ने गरी गरिएको विवाह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)