अव्यक्त
वि. [सं.]
- व्यक्त वा प्रकट नभएको; प्रत्यक्ष नभएको; लुकेछिपेको; अज्ञात।
- नजानिएको; अथाह; अगोचर।
- प्रतिपादन गर्न नसकिने; अनिर्वचनीय।
- रूप, गुण केही नभएको।
- ईश्वर वा ब्रह्म।
- जीवको सूक्ष्म शरीर।
- शिव।
- कामदेव।
- प्रकृति (साङ्ख्य)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)