अव्यवहार्य

वि. [सं.]

  1. व्यवहार वा काममा लिन नसकिने; व्यवहारप्रतिकूल।
  2. व्यवहार गर्न नसकिने।
  3. पतित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)