अव्याघातवि. [सं.]व्याघात वा विघ्न नभएको; छेकाभाँजा नभएको; बेरोकटोक।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अव्यवहृत अव्यापार