अशिक्षित

वि.

  1. शिक्षा नपाएको।
  2. लेखपढ नगरेको।
  3. अज्ञानी; मूर्ख।
  4. पाखे; गँवार; असभ्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)