अश्राव्य

वि. [सं.]

  1. कसैबाट सुन्न नसकिने वा नहुने।
  2. सुनाउन योग्य नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)