अश्रुग्याँस
ना.
- कुनै आन्दोलनकारी भिडलाई छ्यानब्यान्न पार्न प्रयोग गरिने, आँखा पिरो तुल्याई हेर्न नहुने पारेर आँसु कढाउने एक प्रकारको बिखालु ग्याँस वा धुवाँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)