अश्व
ना. [सं.]
- घोडा।
- ज्योतिषअनुसार सातको सङ्ख्या।
- कामशास्त्रअनुसार चार प्रकारका पुरुषमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)