अश्वगन्धा

ना.

  1. लाम्चा पात र खैरो प्युठाने मुलाका झैँ कन्द हुने एक बुटी वा त्यसैको कन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)