असङ्गत

वि. [सं.]

  1. रोहो वा क्रम नमिलेको; कुनै सिलसिला नबसेको; प्रसङ्ग नमिलेको।
  2. नसुहाउँदो; अशोभनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)