असङ्गति
ना.
- सङ्गतिको अभाव; सिलसिला नमिलेको स्थिति।
- उपयुक्त नहुनाको स्थिति वा अवस्था; अनुपयुक्तता।
- उचित नभएको स्थिति; अनौचित्य।
- साहित्यमा कार्य र कारण एकै ठाउँमा रहनुपर्ने कुरा बेग्लाबेग्लै ठाउँमा रहँदा पर्ने एक अलङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)