असत्कृत

वि.

  1. सत्कार वा मानमर्यादा नगरिएको; दुर्व्यवहार गरिएको।
  2. कुकर्म वा पाप गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)