असन्दिग्ध

वि. [सं.]

  1. सन्देह नभएको; मनमा धुकचुक नभएको; निश्चिन्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)