असमञ्जस
ना. [सं.]
- 'यसो गरूँ कि उसो गरूँ ' को स्थिति; दोधारेपन; दुबिधा।
- असजिलो अवस्था।
- स्पष्ट नभएको; नबुझिँदो।
- अनुचित; सङ्गति नमिलेको; असङ्गत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)