असमर्थ

वि. [सं.]

  1. बल वा शक्ति नभएको; समर्थ नभएको; बर्गतबुताविनाको; असक।
  2. लायक नभएको; अयोग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)