असमापिका क्रिया

ना.

  1. वाक्यार्थको समापन गर्न नसक्ने खालको क्रिया (गरी, गरेर, गर्न, गर्दा इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)