असम

वि. [सं.]

  1. बराबर नभएको; समान नभएको; उस्तै नभएको; असदृश।
  2. अग्लोहोचो; अड्बेखड्बे; उबडखाबड।
  3. एक प्रसिद्ध अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)